काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प

अर्थकागज
प्रकाशित: ०७ मंसिर २०८१
Image description

काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो ।


राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर