पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

अर्थकागज
प्रकाशित: ०२ वैशाख २०८२
Image description

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले वैशाख ३ गते देखि लागू हुने गरि मूल्य घटाएको हो। जस अनुसार निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँ घटाएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर