लगानीकर्ता आन्दोलनको तयारीमा, मुख्य माग गभर्नर महाप्रसाद अधिकारीको राजिनामा !
काठमाडौं । लगानीकर्ता आन्दोलनको तयारीमा जुट्ने भएका छन् । पुँजी बजारमा आएको गम्भिर समस्या र यसको समधानको लागि अहिले भृकुटी मण्डपमा लगानीकर्ताहरु भेला भई छलफल भैरहेको छ । सेयर बजारका लगानीकर्ता यति खेर नियमन निकायसँग रुष्ट देखिएका छन् ।
आजको लगानीकर्ताको भेटघाटपछि हामी आन्दोलन गर्ने तयारीमा छौं नेपाल सेयरधनी संघका अध्यक्षका नानीबाबु खरेलले अर्थ कागजसँग भने-'आन्दोलमा हाम्रो माग असक्षम गभर्नर महाप्रसाद अधिकारीको राजिनामा मुख्य माग रहनेछ ।'
यति खेर पुँजी बजारमा लगानी गर्ने लगानीकर्ताको लगानी ५० प्रतिशत भन्दा धेरैले घटेको छ । बजार दिनप्रतिदिन घटेसँगै लगानीकर्ताको मनोबल सेयर बजार प्रति घट्दै गएको छ ।
प्रतिक्रियाहरू
Keshab
2 years ago
राम्रो काम
Keshab Basnet
2 years ago
Mahaparsad ko rajinama haraunu parxa ani patru capani lai Right nikalna banda garaunu parxa
ratna prajapati
2 years ago
bazar band garera andolan garnu parxa
Shrestha RAJU
2 years ago
काठमाडौ बाहिर भैरहवा बाट हाम्रो पुर्ण समर्थन छ।जिल्ला जिल्ला मा पनि आन्दोलन गर्नु पर्छ।
Rimesh rai
2 years ago
Good
Keshav
2 years ago
Ho
Arun sah
2 years ago
New ipo ,right share niskasan band garinu parchh
Ram prasad timsina
2 years ago
Yo Nepal rastra bank ko governor lai laat hanera hataunu parxa jasari pani.yo manche Ali besi nai kharab xa yeslai nahataye share market collapse hunxa nepal ko
Shivram adhikari Adhikari shivram
2 years ago
आन्दोलन को आबश्यक छ यस्ले राजीनामा नदिन सम्म आन्दोलन नरोक्ने
Shares