शिवम् सिमेन्टले सेयरधनीलाई १२.५० प्रतिशत लाभांश दिने, मंसिर २५ गते साधारणसभा गर्ने

अर्थकागज
प्रकाशित: ०१ मंसिर २०८२
Image description

काठमाडौं । शिवम् सिमेन्टले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई १२.५० प्रतिशत लाभांश दिने भएको छ ।

 कम्पनीको कर्तिकी ३० गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको २.५० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत १० प्रतिशत नगद लाभांश गरि कुल १२.५० प्रतिशत लाभांश वितरण गर्ने लाभांश गरेको हो । उक्त लाभांश सहित अन्य प्रस्ताव पारित गर्न मंसिर २५ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर