श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण

अर्थकागज
प्रकाशित: १० साउन २०८१
Image description

वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिएकाहरुलाई बिना धितो कर्जा प्रवाह गरिने भएको छ । आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

नेपाल सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिन लागिएको हो ।

प्रतिक्रियाहरू

मिलन लिम्बू

1 year ago

मलाई पनि वैदेशिक रोजगारी को लागि ऋण चाएको छ यसको प्रक्रिया के होला बुझ्नु चाहन्छु

सम्बन्धित खबर