Shares
काठमाडौं । आज फागुन ७ गते बुधबार शेयर बजार नखुल्ने भएको छ।
राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएका कारण शेयर बजार पनि बन्द हुने भएको हो।
अब भोली बिहीबार नियमित समयमा बजार खुल्नेछ ।
Artha Kagaj
Shares