नेपाल पुनर्बीमा कम्पनीको संचालक समितिमा एशियन लाइफको सिईओ दिनेशलाल श्रेष्ठ निर्वाचित

अर्थकागज
प्रकाशित: १८ जेठ २०८१
Image description

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका संचालक समितिको सदस्यमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिनेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । जेठ १७ गते सम्पन्न ९ औं वार्षिक साधारणसभाले नियमावलीको नियम २७ को उपनियम (२) (ख) अनुसार नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताको तर्फबाट बाट श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठ एशियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधि हुन् । निर्वाचित पछि साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले सेयरधनीको हक हितको लागि आफू लाग्ने प्रतिवद्धता गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर