बोटलर्स नेपालले ६० प्रतिशत नगद लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २२ कात्तिक २०८०
Image description

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश घोषणा गरेको छ ।  बुधबार बसेको संचालक समितिको बैठकले गतआर्थिक वर्ष २०७९ /२०८० को मुनाफाबाट ६० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । 

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर