अर्थमन्त्री महतको दावी-'बिग्रिएको अर्थतन्त्रलाई सुधारे'
प्रकाशित:
०८ फागुन २०८०
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्रलाई आफूले मन्त्रालय सम्हालेपछि सुधारेको दाबी गरेका छन् । सोमबार गोदावरीमा जारी नेपाली काँग्रेसको महासमितिको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था विषयक प्रतिवेदन पेश गर्दै उनले यस्तो दावी गरेका हुन् ।
बैठकमा उनले पेश गरेको प्रतिवेदनः
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares