एभरेष्ट बैंकको बैशाख १ देखी लागु हुने ब्याजदर प्रकाशित, कुनमा कति ब्याज ?

अर्थकागज
प्रकाशित: ३० चैत २०८०
Image description

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २०८१ साल वैशाख १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.१५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

त्यसै गरी बैंकले मुद्दति निक्षेपमा ५.५० देखि ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा बेसरेटमा अधिकतम ३.५० प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको कर्जाको बेसरेट ८.५२ प्रतिशत रहेको छ ।


प्रतिक्रियाहरू

Niranjan yadav

7 months ago

One Digit hunuparyo

सम्बन्धित खबर