शिखर इन्स्योरेन्सको साधारणसभा आज

प्रकाशित:
०९ चैत २०८०

शिखर इन्स्योरेन्सले कम्पनी लिमिटेडको १९ औँ बार्षिक साधारणसभा आज चैत्र ९ गते कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले फागुन २६ गतेसम्म कायम सेयरधनी मात्र सभामा सहभागि हुन पाउने छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares