स्वाबलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

अर्थकागज
प्रकाशित: १३ असोज २०८१
Image description

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/ ८१ सम्मको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजीको १४ दशलमव २५ प्रतिशतले हुन आउने २० लाख ६६ हजार २५० रुपैयाँ बराबरको बोनश शेयर र कसर पय्रयोजनका लागि ० दशलमव ७५ प्रतिशत ले हुन आउने १ करोड ८ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश नियमन निकायबाट स्वीकृत भई साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर