नेप्सेले गर्यो एप्पल सेक्युरिटिजलाई निलम्बन

अर्थकागज
प्रकाशित: १० चैत २०८१
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले एप्पल सेक्युरिटिज (ब्रोकर नं. १०१) लाई निलम्बन गरेको छ । कम्पनीले तोकिएको समयावधि भित्र राफसाफ तथा फछ्यौट कार्य नगरेपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सिफारिसमा एप्पल सेक्युरिटिजलाई निलम्बन गरिएको नेप्सेले जनाएको छ । नेप्सेले अब एप्पल सेक्युरिटिजले ३ दिनसम्म कुनैपनि कारोबार गर्न नपाउने गरी निलम्बन गरेको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर