बझाङमा भूकम्पको धक्का महसुस

अर्थकागज
प्रकाशित: २८ असोज २०८२
Image description

सुर्खेत । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति १ बजेर ८ मिनेट जादा बझाङको दन्तोला नजिक केन्द्रविन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर