नेपाल धितोपत्र बार्डले दियो सुपर खुदी हाइड्रोपावरलाई आईपीओ जारी गर्ने अनुमति
प्रकाशित:
०५ पुस २०८२
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले सुपर खुदी हाइड्रोपावर लिमिटेडलाई आईपीओ जारी गर्ने अनुमति दिएको छ ।
आज अर्थात पुस ६ गते गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति दिएको हो । आईपीओ निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares