समृद्धि फाइनान्सको संस्थापक सेयर बिक्रीमा

अर्थकागज
प्रकाशित: २९ वैशाख २०८२
Image description

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरको बिक्री खुलाएको छ । फाइनान्सले संस्थापक सेयरधनीहरूको नाममा रहको ११ लाख ३५ हजार १६१ कित्ता बिक्रीमा ल्याएको हो ।
फाइनान्सकै विद्यमान सेयरधनीले मात्रै खरिद गर्न पाउने यो शेयर ३५ दिनभित्र किनिसक्नुपर्नेछ । त्यसका लागि आफूले खरिद गर्न चाहेको मूल्य खुलाई फाइनान्सको मुख्य कार्यालय हेटौंडामा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संघसंस्थालाई बेच्ने प्रक्रिया अघि बढाइने फाइनान्सले जनाएको छ । 

प्रतिक्रियाहरू

* * * <a href="https://ramjankidhamayodhya.com/index.php?rqj8xn">Unlock Free Spins Today</a> * * * hs=17781edc05cc64fb63363a8d09fe383a* ххх*

10 months ago

bwhh2q

* * * Snag Your Free Gift: https://ramjankidhamayodhya.com/index.php?rqj8xn * * * hs=17781edc05cc64fb63363a8d09fe383a* ххх*

10 months ago

bwhh2q

सम्बन्धित खबर