सुपर मादी हाइड्रोको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थकागज
प्रकाशित: ०२ माघ २०८१
Image description

काठमाडौं । सुपर मादी हाइड्रोपावरको १० लाख ५० हजार कित्ता बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीले लगानीकर्तालाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
 

प्रतिक्रियाहरू

सम्बन्धित खबर