हिम स्टार उर्जा कम्पनीको आईपीओ बुधबार बाँडफाँड !
प्रकाशित:
३० असार २०८२
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले निष्काशन गरको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको अनुसार साउन ३२ गते बुधबार दिउँसो ३ बजे आईपीओ बाँडफाँड गर्ने तयारी भएको छ ।
कम्पनीले असार २४ गतेदेखि असार २७ गते सर्वसाधारणलाई ७ लाख ७३ हजार ९ सय ७५ कित्ता सेयर निष्काशन गरेको थियो। आईपीओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड हुने छ। जसमा ७७ हजार ३ सय ९७ जनाले सेयर पाउने छन् । जसमा ५ जनाले ११ कित्ता सेयर पाउने छन् ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरिसकेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares