विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय

अर्थकागज
प्रकाशित: १० चैत २०८१
Image description

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले बताए ।

घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै यसअघि पटक-पटक स्पष्टीकरण सोध्दै आएकामा आज पदबाट हटाउने निर्णय गरेको हो । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर