ग्रामिण विकास लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

प्रकाशित:
०६ मंसिर २०८०

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बोलाएको छ । मंसिर ४ गते बसेको कम्पनीको संचालक समितिको बैठकले मंसिर ३० गते शनिबार कम्पनीको केन्द्रिय कार्यालय बुटवलमा साधारणसभा बोलाएको हो ।
साधारणसभाको लागि मंसिर १४ गतेदेखि ३० गतेसम्म सेयर दाखिल खारेज बन्द हुने भएको छ । साधारणसभामा पारित हुने प्रस्ताव यस प्रकारको रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares