यि तीन लिंकबाट हेर्नुहोस् विकाश हाइड्रोपावरको आईपीओको नतिजा
काठमाडौं । विकाश हाइड्रोपावर कम्पनीको आईपीओ आज बिक्री प्रवन्धक प्रभु क्यापिटलमा बाँडफाँड भएको छ । माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँड सम्पन्न भएको हो । सेयर बजारका चर्चित लगानीकर्ता लक्ष्मण श्रेष्ठले आईपीओको गोला तानेका थिए । आईपीओको लक्की नम्वर ६ रहेको छ।
कम्पनीले असार १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार ७ सय ६० कित्ता सेयर निष्काशन गरेको थियो।
आईपीओ हेर्नेको लागि लिंकहरु
https://ipoapply.prabhucapital.com/check-result,
https://meroshare.cdsc.com.np/#/login
प्रतिक्रियाहरू
Tek bahadur karki
9 months ago
Bikash hydropower company
Laxmi bhujel
9 months ago
Bikas haidopawer kampani
Laxmi bhujel
9 months ago
Bikas haidopawer kampani
Naveen kumar Bharati
9 months ago
Ipo
Shares