सगरमाथा जलविद्युतले हकप्रद निष्काशन गर्ने, बोलायो साधारणसभा

अर्थकागज
प्रकाशित: ०३ पुस २०८०
Image description

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीले पुस २५ गते बुधबार साधारणसभा आह्वान गरेको हो ।
कम्पनीले साधारणसभाको विशेष प्रस्तावमा कम्पनी गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव लैजाने भएको छ। त्यस्तै १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, अन्य कम्पनीमा लगानी गर्ने विशेष प्रस्ताव पेश हुने छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर