एनआईसी एशिया बैंकले पनि लिन थाल्यो सिआस्वा शुल्क
प्रकाशित:
१५ फागुन २०८०
साधारण सेयर(आईपीओ) मा आवेदन गर्दा एनआईसी एशिया बैंकले पनि शिआस्वा शुल्क लिन थालेको छ । यसअघि निःशुल्क रुपमा सिआस्वा सेवा प्रवाह गरेको बैंकले शुल्क लिन थालेको छ ।
अब एनआईसी एशिया बैंकबाट आईपीओे भर्दा ५ रुपैयाँ सिआस्वा शुल्क तिर्नु पर्नेछ । नेपाल धितोपत्र बोर्डले कुनै पनि बैंक तथा बित्तिय संस्थाहरुले सिआस्वा शुल्क बापत अधिकतम ५ रुपैयाँ सम्म मात्र शुल्क लिन सक्ने व्यबस्था गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares