विजय लघुवित्तले सेयरधनीलाई लाभांश नदिने

प्रकाशित:
०२ असार २०८१

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९।८० को वितरणयोग्य मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो । बैठकले लाभांश नबाड्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares