नेप्सेमा स्वरोजगार लघुवित्तको बोनस सेयर सूचीकृत

अर्थकागज
प्रकाशित: २० साउन २०८२
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्वरोजगार लघुवित्तको बोनस सेयर सूचीकृत भएका भएको छ । कम्पनीको ९ लाख ३२ हजार ४ सय २१ दशमलव १० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन्।


प्रतिक्रियाहरू

सम्बन्धित खबर