नेपाल इन्स्योरेन्सको लाभांश घोषणा
प्रकाशित:
०९ मंसिर २०८०
काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
शनिबार अर्थात मंसिर ९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९ /८० को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) लाभांश घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares