निफ्राको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

अर्थकागज
प्रकाशित: १५ माघ २०८०
Image description

नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक(निफ्रा) लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज (माघ १६ गते मंगलबार) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले दिर्घकालिन बचत खातामा न्यूनतम ६.७५ प्रतिशतदेखि अधिकतम ८.५० प्रतिशतसम्म ब्याज दिनेछ । पाँच बर्षसम्मको व्यक्तिगत बचतमा ८.५० प्रतिशत र संस्थागत बचतमा ७.७५ प्रतिशतसम्म ब्याज दिने छ ।

त्यस्तै बैंकले विभिन्न कर्जाको ब्याजदर समेत सार्वजजनिक गरेको छ जसमा अधिकतम १४ प्रतिशत देखि न्यूनततम ११ प्रतिशत रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर