सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो सेयर लोन, ११.९४% ब्याज !

अर्थकागज
प्रकाशित: ०५ भदौ २०८०
Image description

काठमाडौं । बैंक वित्तीय क्षत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सांग्रिला डेभलपमेन्ट बैंकले सेयर लगानीकर्ताहरुको लागि सेयर कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको सूचनामा बैंकले ११.९४%८ ब्याजमा सेयर लोन दिने भएको छ ।

सेयर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको सूचनामा बैंकले ११.९४%८ ब्याजमा सेयर लोन दिने जानकारी दिएको हो ।

इच्छुक ग्राहकले ५० लाख रुपैयाँ बराबरको सेयर लोन यस योजना मार्फत लिन सक्नेछन्। बैंकले दिने यस कर्जामा ०.७५% सर्भिस चार्ज बैंकले लिनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर