नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द हुने
प्रकाशित:
०३ माघ २०८०
काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को कारोबार प्रणाली पुनः तीन बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले आज बिहीबारदेखि शनिबारसम्म उक्त प्रणाली बन्द हुने जानकारी गराएको हो ।
नेप्सेले दोश्रो चरणको विद्युत मर्मत तथा सम्भारको लागि बिहीबार अर्थात माघ ४ गते साँझ ५ बजेदेखि शनिबार अर्थात पुस ६ गते राती ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द गर्न लागेको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares