बैसाख १२ गतेबाट कक्षा १२ को बार्षिक परिक्षा

अर्थकागज
प्रकाशित: ०१ फागुन २०८१
Image description

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आज (शुक्रबार) सूचना जारी गर्दै २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वर्षिक परीक्षातालिका सार्वजानिक गरेको हो।

साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा आगामी वैशाख ११ गते सुरु भएर वैशाख २४ गते सकिने सूचनामा उल्लेख छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर