५०.७३ अंकले घटेको बजारमा यि चार जलविद्युत कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट

प्रकाशित:
३० भदौ २०८१

काठमाडौं । साताको पहिलो दिन आज (आईतबार) सेयर बजारमा ५०.७३ अंकले घटेको छ । ह्वात्तै घटेको बजारमा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ रुपैयाँको कारोबार भएको छ ।
घटेको बजारमा चार वटा जलविद्युत कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । रिभर फल्स पावर लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड, रवा इनर्जी डेभलपमेन्ट लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको हो ।
पोजेटिभ सर्किट लागेको यि कम्पनीको सेयर मुल्य कुनको कति ?
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares