५० लाख नाघ्यो मेरो सेयर प्रयोगकर्ताको संख्या

अर्थकागज
प्रकाशित: १९ असोज २०८०
Image description

नेपालमा मेरो सेयर प्रयोगकर्ताको संख्या ५० लाख नाघेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अपडेट अनुसार आज (असोज १९ गते, शुक्रबार) सम्म मेरो सेयर प्रयोगकर्ताको संख्या ५० लाख ९ हजार १ सय ३६ जना रहेका छन् ।

त्यसैगरी, हालसम्म नेपालमा डिम्याट खाताको संख्या ५९ लाख ४९ हजार ९० जना पुगेका छन् । पछिल्लो समय नेपालमा डिम्याट खाता र मेरो सेयर प्रयोगकर्ताको संख्या बढ्दै गएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर