नेपाल एसबिआई बैंकका ग्राहकलाई सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट
प्रकाशित:
०६ चैत २०८०
काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न सेवा सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल एसबिआई बैंकका सम्पुर्ण डेबिट कार्ड बाहक तथा थ्इल्इ नेपाल एसबिआई प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी उक्त ग्रुपका २१ ऋाउटलेटमा विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार ग्राहकहरुले खाद्य पदार्थ र पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशत छुट पाउनेछन । उक्त सम्झौता, बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल, सि४ार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबंधक नृपेश श्रेष्ठ तथा बैंकका बरिष्ठ प्रतिनिधिको उपस्थितीमा सम्पन्न भयो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares