सेयरमा लगानी नगर्नुहोला- दुर्गा प्रसाई
प्रकाशित:
०६ मंसिर २०८०
काठमाडौं । दुर्गा प्रसाईले सेयर बजारमा नगर्न आग्रह गरेका छन् ।आज बुल्खुमा सम्बोधन गर्ने क्रममा प्रसाईले सेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई मर्ने अवस्थामा पुर्याएको छ, सरकारले घाटाका कम्पनीलाई आईपीओ जारी गर्न दिएर लगानीकर्तालाई मर्न बाध्य बनाएको बताएका छन् ।
प्रतिक्रियाहरू
Ghanshyam Razz
2 years ago
Loss vayeko company lai Pani ipo Nikal adesh dine vaneko ghis khayera matra diyeko ho
नरेन्द्र मान श्रेष्ठ
2 years ago
याे मान्छे बहुला भयाे कि क्या हाे ।यसले बै र शेयरबजार लाई किन निसाना बनायाे
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares