एनसेलले बोलायो साधारणसभा, पारित गर्नु पर्ने एजेण्डाहरु यस्ता छन्
अर्थकागज
प्रकाशित:
१२ कात्तिक २०८०
2.0k
Shares
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले चौथो बार्षिक बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले मंसिर ७ गते एनसेल आइकन लैनचोरमा आफ्नै कर्पाेरेट कार्यालयमा बोलाएको हो । साधारणसभामा छलफलका प्रस्तावहरु यस प्रकारको छ ।
Shares