डा.शैलेशकुमार मिश्रको स्वरमा 'सृष्टि की सिर्जना' सार्वजनिक

अर्थकागज
प्रकाशित: २० भदौ २०८०
Image description

डा.शैलेशकुमार मिश्रको स्वरमा रहेको 'सृष्टि की सिर्जना' गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बुधबार श्री कृष्णजन्माष्टमीको अवसर पारेर फोकस फोनिक्स प्रोडक्सन नामक युट्युब च्यानल मार्फत उक्त गित सार्वजनिक गरिएको हो ।

उक्त गितमा डा.मिश्रलाई स्वरमा साथ गायिका प्रेक्षा लम्सालले साथ दिएकी छन् भने उक्त गितको रचना गितकार चन्द्रलाल तामाङले गरेका हुने भने संगित मित्र के.सीले भरेका छन् ।

गितको म्युजिक भिडियोमा पुष्कर साउद र अन्जली खड्गीलाई देख्न सकिने छ भने म्युजिक भिडियोको निर्देशन राजराम सिम्खडाको रहेको छ ।

https://youtu.be/62XM6PX83vU?si=6e9nPnUE3WQbOH-3

प्रतिक्रियाहरू

सम्बन्धित खबर