नेप्सेमा ८ लाख ६० हजार कित्ता बोनश सेयर सुचिकृत

अर्थकागज
प्रकाशित: १७ फागुन २०८०
Image description

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ७.५ प्रतिशत बापतको बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत गराएको हो । कम्पनीको ८ लाख ६० हजार ९०८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर