एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक, घट्यो कर्जाको बेसरेट

अर्थकागज
प्रकाशित: ३० भदौ २०८१
Image description

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक ब्याजदर अनुसार असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज प्रदान गर्नेछ । भाद्रमा ७.२९ प्रतिशत रहेको बैंकको बेसरेट असोजका लागि भने घटेर ७ प्रतिशत झरेको छ ।


प्रतिक्रियाहरू

Bharat parajuli

1 year ago

ग्लोबल आई.एम.ई बैंकले राष्ट्र बैंक निरिह बन्दा सबै सेवाग्राहीलाई लुटिरहेको छ, सम्पुर्ण सेवाग्राही सचेत हुनुहोला

RAI Surendra

1 year ago

Remittance account lai internet rate derei rakna paryo?

सम्बन्धित खबर