सुनचाँदीको मुल्य आजपनि घट्यो
प्रकाशित:
०६ मंसिर २०८३
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आजपनि गिरावट आएको छ । आज सुनको मूल्य तोलाको २८ सयले घटेर तोलाको दुई लाख ४२ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ४५ हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । को छ । यसअघि शुक्रबार चाँदी ३११० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares