डिजेल र मट्टितेलको मुल्य घट्यो, पेट्रोल घटेन

अर्थकागज
प्रकाशित: १७ वैशाख २०८१
Image description

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। नेपाल आयल निगमले आज रातिबाट लागु हुने गरी नयाँ मुल्य कायम गरेको हो।

डिजेल र मट्टितेलको मुल्य २ रुपैयाँका दरले घटेको हो। ठाउँ अनुसार फरक फरक मुल्य भएपनि सबै ठाउँमा दुई रुपैयाँका दरले मुल्य घट्ने छ।

आन्तरिक हवाई इन्धनमा एक रुपैयाँ बढ्दा पेट्रोल र ग्याँगको मुल्य भने यथावत छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर