माथिल्लो त्रिशुली १ को टनेलबाट चिनियाँ नागरिकको सकुशल उद्धार

अर्थकागज
प्रकाशित: १९ भदौ २०८३
Image description

काठमाडौँ । बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेर अघि मात्रै उक्त टनेलबाट उहाँलाई उद्धार गरेको हो । उनलाई उद्धार गरेर नुवाकोटको त्रिसुलीस्थित मैथिल ब्यारेकमा ल्याइँदैछ । उनलाई भोटेकोशी बाढीपछि ११औं दिनमा उद्धार गरिएको हो । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर