छिमेक लघुवित्तले बोलायो साधारण सभा, ७ प्रतिशत नगद लाभांश प्रस्ताव

अर्थकागज
प्रकाशित: ०७ पुस २०८१
Image description

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ ।

हेटौंडाको होटल सामनामा आगामी पुस २९ गते बस्ने साधारणसभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट दुई जना सञ्चालक नियुक्त गर्नेछ । साथै सेयरधनीहरूका लागि चुक्तापुँजीको ७ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर