नेप्सेमा सानिमा बैंकको मूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार ?

अर्थकागज
प्रकाशित: २२ असोज २०८०
Image description

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा सानिमा बैंकको मूल्य समायोजन भएको छ ।

बैंकको ९ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता २ सय ४७ रुपैयाँ ४३ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य २ सय ६९ रुपैयाँ ७० पैसा कायम हुने गरी मूल्य समायोजन गरेको हो ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर