नेपाल पुनर्बीमाको लाभांश सेयरधनीको खातामा

प्रकाशित:
२२ असोज २०८०

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश सेयरधनीको खातामा पठाएको छ । गत असार १५ सम्पन्न वार्षिक साधारणसभाबाट पारित ४.७५ प्रतिशत बानेस सेयर सेयरधनीको खातामा पठाएको हो । कम्पनीले असार ६ गतेसम्म कायम भएका सेयरधनीको खातामा लाभांश पठाएको हो । उक्त मितिलाई कम्पनीले बुक क्लोजको मिति तोकिएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares