१३-२-२०८१, आईतवार

नेष्डो समृद्ध लघुवित्तले सेयरधनीलाई लाभांश नदिने

अर्थकागज
प्रकाशित: २०८०-१२-२२
Image description

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।
चैत २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा बोनस तथा लाभांश वितरण नगर्ने निर्णय गरेको हो। त्यसैगरी, सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने पनि निर्णय गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर