सेयरमा सुरक्षित लगानी गर्न चाहानु हुन्छ ? नेपाल एसबीआई मर्चेन्ट बैंकिङको पिएमएस मार्फत लगानी गर्न सकिने
काठमाडौं । सेयर बजारमा लगानी गर्न चाहाना छ, तर तपाईसँग समय र आइडिया नभएर चिन्तित हुनुहुन्छ भने अव चिन्ता लिनु पर्दैन । सेयर बजारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लगानी व्यवस्थापन सेवा पिएमएस ल्याएको छ । यो पिएमएस सेवा मार्फत लगानीकर्ताले बिना झन्झट सुरक्षित लगानीको यात्रा शुरु गर्न सक्नुहुनेछ ।
एसबीआई मर्चेन्ट बैंकिङले सेयर बजारमा थोरै लगानीबाट धेरै भन्दा धेरै मुनाफा दिने बताएको छ । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको लगानी व्यवस्थापन सेवा पिएमएस मार्फत बिना झन्झट सुरक्षित लगानीको यात्रा शुरु गर्न सक्नुहुनेछ । यो पिएमएस सेवामा सहभागि हुन लगानीकर्ताको न्युनतम लगानी ३ लाख अथवा ३ लाख बराबरको सेयर हुनु पर्नेछ । लामो अनुभवी साथै दक्ष र सफल लगानी व्यवस्थापनको टोली मार्फत तपाईको लक्ष्य र उद्देश्य अनुरुप न्युनतम सेवा शुल्कमा लगानीकर्ताको पोर्टफोलियो व्यवस्थापन गरिदै आएको नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।
Contact :- Investment Head
प्रतिक्रियाहरू
krishna nepal
2 years ago
How much charge
Bhusal
2 years ago
I want
Om prlakash poudel
2 years ago
Interested to know and buy
Anil Tandukar
2 years ago
1. Demat of Nepal stock 2. Shares 3 lakh in portfolio 3. Kati time ko laagi?? 4.
Shares