अपर हेंवाखोल हाईड्रोपावरमा खर्चको नाममा ब्रम्हलुट, कुन शिर्षकमा कति खर्च ?

प्रकाशित:
२६ असार २०८१

सेयरधनीलाई लाभांश छन्, अपर हेंवाखोल हाईड्रोपावरमा तलव/भत्तामा लुटतन्त्र !
काठमाडौं । अपर हेंवाखोल हाईड्रोपावर कम्पनी लिमिटेडमा खर्चमा नाममा ब्रम्हलुट देखिएको छ । कम्पनीले पेट्रोल, वेबसाईट, व्यत्तिगत खर्च, अन्य प्रशासनिक खर्च, संचालकहरुको भत्ता, फिल्ड भ्रमण भत्ता लगायतको नाममा ब्रम्हलुट देखिएको हो । सेयरधनीलाई लाभांश नदिएको यस कम्पनीले कर्मचारीलाई भने बोनस बाँडेको छ । कम्पनीका संचालक र व्यवस्थापनले एउटै शिर्षकलाई अन्य शिर्षक बनाई खर्चमा नाममा लाखौं रुपैयाँ गोजिमा हालेको देखिन्छ । विविध शिर्षमा लाखौं रुपैयाँ खर्च गरेको छ । कम्पनीको तल देखिएको बर्षिक प्रतिवेदन अनुसार फिल्ड भ्रमण खर्चको नाममा , फेरी अन्य फिल्ड भ्रमण खर्च शिर्षक बनाई लाखौं रुपैयाँ खर्च गरेको देखिन्छ ।
कुन शिर्षकमा कति खर्च ?
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares