हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ०२ भदौ २०८२
Image description

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

भाद्र २ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ०.६३ प्रतिशत नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर