सुन तोलाको ४ हजारले घट्यो, चाँदीमा पनि गिरावट

अर्थकागज
प्रकाशित: ३१ वैशाख २०८३
Image description

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ४ हजार घटेर तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख २ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५५ रुपैयाँले घटेर ५३९० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५७४५ मा कारोबार भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर