ज्योति विकास बैंकले बनायो सेयरधनीको खात खाली
प्रकाशित:
०२ माघ २०८२
काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीको पुस ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैले वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares